Logo

संक्रमित संख्यामा अत्यधिक वृद्धि भएपछि राष्ट्रपति पुटिनले दिए चेतावनी



Spread the love

एजेन्सी । कोरोनाभाइरसको बढ्दो संक्रमित भेटिएपछि रुसका राष्ट्रपति पुटिनले चिन्ता व्यक्त गरेका छन् । हालसम्म रुसमा संक्रमितको संख्या १ लाख ६५ हजारभन्दा बढी छ भने मृतकको संख्या १५ सय ३७ पुगिसकेको छ ।

रुसमा पछिल्लो चार दिनदेखि कोरोनाभाइरस संक्रमितको संख्यामा वृद्धि भएको छ । राष्ट्रिपति पुटिनले आवतजावतमा प्रतिबन्ध हटाइएपछि मानिसहरुले संयमित भएर काम गर्नुपर्ने चेतावनी जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्