Logo

अमेरिकन आइडलकाे टप टेनमा पुग्न सफल नेपाली युवा दिवेश पोखरेल



Spread the love

काठमाडौं। अमेरिकामा बस्दै आएका नेपाली युवा दिवेश पोखरेल अर्थगन अमेरिकी आइडलको टप टेनमा पुग्न सफल भएका छन् । दिवेश पोखरेलले आफनो फेसबुक पेजमा आफू टप टेनमा पुगेकोमा खुशी व्यक्त सहयोग र समर्थन गर्ने सबैलाइ धन्यवाद दिएका हुन् ।

पोखरेलको सफलताबाट प्रभावित भएर नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले उनी टप टेनमा पुगेको आफू निकै खुशी भएको ट्वीटमार्फत बताए।

प्रतिक्रिया दिनुहोस्