Logo

नेपालमा कोरोना संक्रमित थपिए, जम्मा संख्या ५९ पुग्यो



Spread the love

१९ वैशाख, काठमाडाैँ – नेपालमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

आज कोरोना संक्रमण पुष्टि हुनेमा रूपन्देहीका २५ तथा नेपालगञ्जका ६० वर्षिय पुरूष रहेका छन् ।

अहिलेसम्म नेपालमा जम्मा ५९ जनामा कोरोना संक्रमण भएको छ भने १६ जना उपचारपछि घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्