Logo

थप दुई जनामा कोरोना पुष्टि



Spread the love

१४ वैशाख, वीरगन्ज। थप दुई जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसंगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ पुगेको छ ।

आज थपिएका दुबै संक्रमित पुरुषलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको प्रेस विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्