Logo

कपाल मिलाएरै भाइरल भए क्यानडाका प्रधानमन्त्री



Spread the love

एजेन्सी। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा चौतफी भाइरल भईरहेको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको बिषयमा मिडियासँग कुरा गर्ने क्रममा ट्रुडोले कपाल मिलाएपछि त्यसको चर्चा सर्बत्र चुलिएको हो।

हावा चलेर कपाल छरिएपछि उनले हातैले कपाल मिलाउने कला देखेर मानिसहरूले प्रशंसा गरिरहेका छन् । क्यानडामा कोरोनाको संक्रमणबाट मर्ने मानिसको संख्या १८ सय ३४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्