Logo

कोरोना जितेको वुहानका ९ तस्बीर



Spread the love

११ बैशाख, एजेन्सी – कोरोना भाइरसको उत्पत्तिस्थल चीनको वुहान प्रान्तले कोरोना भाइरसलार्इ लगभग पूर्ण रूपमा जितिसकेको छ ।

कोरोना संक्रमण बिस्तारै सामान्य बनेपछि चीन सरकारले वुहानमा लगाइएको लकडाउन अप्रिल ८ मै खुल्ला गरिसकेको छ ।

सारा विश्व नै कोरोनासँग लडिरहेको बेला चीनको वुहान भने कोरोना जितेर सामान्य अवस्थामा फर्किँदै गरेको छ । तर, कोरोना पुनः फैलिने डर पनि उत्तिकै छ ।

कोरोना जितेको वुहानका केही तस्बिरहरू:-

प्रतिक्रिया दिनुहोस्