Logo

मास्क लगाएर आमाको अनुहार हेर्न सुझाव



Spread the love

११ वैशाख, काठमाडौँ। वैशाख कृष्ण औँसीका दिन (बिहीबार) जन्म दिने आमाप्रति सक्नेले आभूषण, वस्त्र, स्वास्थ्य अनुकूलका फलाहार, मिठाइ अर्पण गरेर सद्भाव व्यक्त गर्दै आमाको अनुहार हेरिँदैछ । काठमाडौँ महानगरपालिकाको रामघाट स्वास्थ्य केन्द्रकी डा. उरुसा पौडेल भन्छिन, आमाको अनुहार हेर्ने अति पवित्र दिनमा सबैले सामाजिक दूरी कायम गरि आमाको अनुहार हेर्दा राम्रो हुने सुझाव दिन्छिन् ।

प्रतिक्रिया दिनुहोस्