Logo

-यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका दुई नर्सको पीसीआर नेगेटिभ



Spread the love

१० बैशाख, काठमाडौं। -यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका दुई नर्समा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ आएको छ ।

केन्द्रिय कारागारमा कार्यरत दुई नर्सको हिजो दुई पटक गरीएको -यापिड टेस्टमा पोजेटिभ आए पछि उनिहरुलाई आइसोलेशनमा राखिएको थियो । उनीहरुको आज पीसीआर परीक्षणमा नेगेटिभ आएको टेकुस्थिति शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्