Logo

एकजुट नभए कोरोनाको महामारी थप भयावह हुन सक्ने डब्‍ल्‍यूएचओको चेतावनी



Spread the love

एजेन्सी। हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एकजुट हुन सकेनौं भने भविष्यमा कोरोनाको महामारी थप भयावह बन्नन सक्ने विश्व स्वास्थ्य संगठन(डब्‍ल्‍यूएचओ)का महासचिव टेड्रस एडनमले चेतावनी दिएका छन् ।

उनले भने, ‘थुप्रै विकसित देश पनि यसको विषयमा गलत निष्कर्ष निकालिरहेका छन् किनकि उनीहरुसँग सही जानकारी नै छैन ।’

प्रतिक्रिया दिनुहोस्