Logo

कोरोना नियन्त्रणमा न्यूजिल्याण्ड अन्य देशको तुलनामा सफल



Spread the love

एजेन्सी। न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रमा न्यूजिल्याण्डले अन्य देशको तुलनामा शानदार काम गरेको बताएकी छन् । उनले दैनिक आयोजना हुने पत्रकार सम्मेलनमा न्यूजिल्याण्डले संक्रमणमाथि लगभग नियन्त्रण लिएको बताएकी हुन् ।

कोरोना संक्रमणका कारण न्यूजिल्याण्डमा अहिलेसम्म १२ जनाले ज्यान गुमाएका छन् । जसिन्डाका अनुसार उनले हरेक व्यक्तिको स्वास्थ्यबारे फोनमा जानकारी प्राप्त गर्ने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्