Logo

कोरोना संक्रमित महिलाले जन्माइन् स्वस्थ शिशु



Spread the love

एजेन्सी। भेन्टिलेटरमा रहेका कोरोना संक्रमित एक २६ वर्षीय इजरायली महिलाले शल्यक्रियामार्फत स्वस्थ बच्चालाई जन्म दिएकी छन् । यी शिशुमा कोरोना भाइरस नेगेटिभ देखिएको छ । तर आमाले अझै शिशुलाई समाउन पाएकी छैनन् ।

सुरुमा ज्वरो र वान्ता भएपछि गत महिनाको अन्त्यमा उनी आफ्नै हिंडेर नजिकैको सेवा मेडिकल सेन्टरमा पुगेकी थिइन् । तब उनमा कोरोनाको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्