Logo

कीर्तिपुरमा भाडामा बस्ने विद्यार्थीहरूका लागि जरूरी सूचना



Spread the love

२८ चैत, काठमाडाैँ – कीर्तिपुर नगरपालिकाले कोठा भाडामा बस्ने विद्यार्थीहरूका लागि सुचना जारी गरेको छ । सो नगरपालिकाले कीर्तिपुरमा बस्ने विद्यार्थीहरूका लागि खाद्यान्न तथा राहतको सम्बन्धमा सुचना जारी गरेको छ ।

नगरपालिकाले जारी गरेको सुचनामा सो स्थानमा बस्ने विद्यार्थीहरूलाई खाद्यान्नको समस्या भएमा आफ्नो परिचय पत्र र नागरिकतासहित सम्बन्धित वडामा सम्पर्क गर्न सुचित गरेको छ ।

यसका साथै नगरपालिकाको वेभसाइट www.kirtipurmun.gov.np मा गएर राहत फाराम भर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्