Logo

कोरोनाको प्रभाब – अफ्रिकाको कुख्यात अपराधी बन्दै गरिबका सहयोगी !



Spread the love

एजेन्सी । विश्वभर फैलिरहेको कोरोना महामारीका कारण दक्षिण अफ्रिकाका कुख्यात अपराधीहरु पनि मानवीय सहयोगमा जुट्न थालेका छन् । त्यहाँका कुख्यात आपराधिक गिरोहका सदस्यहरु अहिले आपसी विवादलाई बिर्सेर गरिबहरुलाई खाना र औषधी बाँड्ने अभियानमा लागि परेका छन् ।

सरकारले लकडाउन लगाउदा गरिबहरु अभावमा तड्पिरहेका छन् । गरिबहरुको उक्त पीडामा साथ दिन अहिले त्यहाँका कुख्यात आपराधिक गिरोहका सदस्यहरु पनि जुटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्