Logo

कोरोनाको महामारी – एकैदिन बेलायतमा ९३८ ले ज्यान गुमाए, ५ हजार भन्दा बढी संक्रमित



Spread the love

एजेन्सी। बेलायतमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ९ सय भन्दा बढी रहेको छ । यससँगै बेलायतमा सात हजार ९७ जनाको मृत्यु भएको छ र संक्रमित संख्या ६१ हजार चार सय ७४ पुगेको छ ।

पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ५ हजार ४ सय ९१ नयाँ संक्रमित थपिएसँगै हालसम्म कूल संक्रमितको संख्या ६० हजार ७ सय ३३ पुगेको छ । संक्रमितमध्ये १ हजार ५ सय ५९ जनाको स्थिती गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्