Logo

४ तस्बीरमा लकडाउन खुलेपछिको उहान



Spread the love

२६ चैत, एजेन्सी – विश्वमा कोरोना भाइरसले नयाँ गति लिइरहेका बेला उत्पत्ति स्थान उहानमा भने लगभग भाइरसको अन्त्य भइसकेको छ । भाइरस संक्रमण फैलिन नदिन भन्दै लगाइएको लकडाउन पनि बुधबारबाट पूर्ण रूपमा खुलेको छ ।

लकडाउन खुलेसँगै उहानको जीवनी सामान्य बन्दै गएको छ भने सर्वसाधारणको चहलपहलले पनि पुरानै रूप लिइसकेको छ ।

चीनको उहानमा बुधबार मानिसहरूले विजय उत्सव जत्तिकै खुशियाली पनि मनाए ।

प्रतिक्रिया दिनुहोस्