Logo

चाणक्य नीति: ૪ कुरामा पुरुषभन्दा महिला सधैं अगाडि हुन्छन्



Spread the love

२४ चैत, एजेन्सी । विष्णुगुप्त र कौटिल्यको नामबाट पनि चिनिने चाणक्यले बनाएका नीति विश्वभर प्रख्यात छ । एउटा सामान्य बालक चन्द्रगुप्तलाई भारतको सम्राट बनाउने आचार्य चाणक्यको नीति वास्तविक जीवनमा निकै लाभदायक रहेको मानिन्छ । उनको नीतिलाई अनुसरण गर्दा मानिसले आफ्नो काममा सफलता प्राप्त गर्न सक्छ ।

चाणक्यले आफ्नो नीति शास्त्रको श्लोकमा महिलाको चार गुणको बारेमा वर्णन गरेका छन् । यी ૪ कुरामा महिला पुरुषभन्दा सधैं अगाडि हुन्छन् । के-के हुन् त ती चार कुरा ? आउनुहोस् छलफल गरौँ ।

१. चाणक्य बताउँछन् कि महिलालाई पुरुषको तुलनामा धेरै भोक लाग्छ । उनीहरु खाने मामिलामा पुरुषभन्दा धेरै अगाडि हुन्छन् ।

२.चाणक्य भन्छन् कि महिला पुरुषले अपेक्षा गरेभन्दा धेरै बाठा हुन्छन् । उनीहरु भित्र पुरुषमा भन्दा बढी समझदारी हुन्छ । महिलाहरु जीवनमा आउने समस्यालाई बुद्धिमानी ढङ्गले समाधान गर्दछन् ।

३. आम मानिसमा यो धारणा बसेको छ कि महिलाहरु पुरुषभन्दा कमजोर हुन्छन् । तर, चाणक्य यसको बिरुद्ध सोंच्दछन् । उनका अनुसार महिलामा पुरुषभन्दा ६ गुणा बढी साहस हुन्छ ।

૪. चाणक्यका अनुसार पुरुषको तुलनामा महिला धेरै कामुक हुन्छन् । महिलामाभन्दा पुरुषमा कामुक भाव ८ गुनाले कमी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्