Logo

कोरोना नियन्त्रणका लागि स्पेनमा लकडाउन थप १५ दिन लम्ब्याउने !



Spread the love

एजेन्सी । कोरोना संक्रमणबाट सर्वाधिक प्रभावित मुलुक स्पेनमा लकडाउन लम्बिने भएको छ । प्रधानमन्त्री पेद्रो सान्चेजले शनिबार संसदसमक्ष मुलुकमा जारी लकडाउनलाई अप्रिल २६ सम्मका लागि बढाउने बताएका छन्।

हालसम्म कोरोना संक्रमणबाट ११ हजार ७ सय ४४ जनाको मृत्यु भइसकेको छ भने १ लाख १७ हजार ७ सय १० जनामा संक्रमण भेटिएको छ। पछिल्लो समय त्यहाँ साता अगाडिको अनुपातमा मृत्युदर घटेको छ।

प्रतिक्रिया दिनुहोस्