Logo

इजरायलका प्रधानमन्त्री पनि क्वारेन्टिनमा



Spread the love

एजेन्सी । आफ्ना सहयोगीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु पनि क्वारेन्टिनमा बस्ने भएका छन्।

प्रधानमन्त्री कार्यालयले सावधानी अपनाउनका लागि नेतन्याहु क्वारेन्टिनमा बस्न लागेको जनाएको छ।उनको स्वास्थ्य परीक्षण गरिएको/नगरिएकोबारे केही खुलाइएको छैन।

प्रतिक्रिया दिनुहोस्