Logo

बैशाख ३ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान रद्द



Spread the love

१६ चैत, काठमाडाैँ – कोरोना संक्रमण रोकथामका लागि भन्दै बैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडान नहुने भएका छन् ।

आज भएको कोरोना रोकथाम सम्बन्धि उच्च स्तरीय समितिको बैठकले बैशाख ३ गतेसम्मका लागि सबै अन्तर्राष्ट्रिय उडान रद्द गर्ने निर्णय गरेको हो ।

विश्वमा तीव्र गतिमा फैलिरहेको कोरोनाका नेपालमा पनि पाँच जना संक्रमित भेट्टिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्